काठमाण्डु – महान्यायधीवक्ता अग्नि प्रसाद खरेलले राजीनामा दिएका छन् । महान्यायधीवक्ता खरेलले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्ने स्रोतले जानकारी दियो ।
यता नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महान्यायधीवक्ता खरेलले राजीनामा दिएको पुष्टि गरे । उनले आजदेखी लागू हुनेगरी राजीनामा दिएको जानकारी दिए ।
महान्यायधीवक्ता खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफु झापा गएर पार्टीको काम गर्ने चाहना भएको बताएको उनि निकट स्रोत बताउंछ ।




प्रतिक्रिया