काठमाण्डु – महान्यायधीवक्ता अग्नि प्रसाद खरेलले राजीनामा दिएका छन् । महान्यायधीवक्ता खरेलले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७४ साल फागुन ८ गते नियुक्ती पाएका खरेल झापाको गौरादह निवासी हुन् । उनी २०६४ र २०७० को संविधानसभा सदस्यसमेत हुन् ।




प्रतिक्रिया