कृषी बिकास बैंक ह्याकिङ्ग प्रकरणका फरार एक जना पक्राउ

कृषी बिकास बैंक ह्याकिङ्ग प्रकरणका फरार एक जना पक्राउ


काठमाडौं – कृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–२ का दीपक नेपाल रहेको प्रहरीले जानकारी छदिएको छ ।

कृषि विकास बैंकमा पैसा झिक्न आएका नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । नेपाललाई पक्राउ गरि आवश्यक कारवाहीको लागि काठमाडौ जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।