कृषि तथा पशुपन्छी विकास क्षेत्रमा ५७ अर्ब विनियोजन

कृषि तथा पशुपन्छी विकास क्षेत्रमा ५७ अर्ब विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास क्षेत्रमा ५७ अर्ब खर्च गर्ने भएको छ ।

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले आगामी आगामी आवका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रकम विनियोजन गरेको बताएका छन् ।