उपत्यकाको सुरक्षा जिम्मेवारी एआईजी ज्ञवालीको कांधमा

उपत्यकाको सुरक्षा जिम्मेवारी एआईजी ज्ञवालीको कांधमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  एआईजी श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालयले प्रहरी महानिरीक्षकको दौडमा रहेका ज्ञवालीलाई उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा प्रमुखको जिम्मेवारी दिएको हो ।

ज्ञवालीले काठमाण्डु,ललितपुर र भक्तपुर जिल्लाको सुरक्षाको जिम्मेवारी हेर्नेछन् । उनि यसअघि डिआईजी हुंदा एक नम्बर प्रदेशमा थिए भने एसएसपी हुंदा उनले काठमाण्डु प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।