एमाले केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ पुर्जी जारी

एमाले केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनीविरुद्ध एक महिलाले दिएको साइबर अपराध सम्बन्धी निवेदनका आधारमा पक्राउ पुर्जी जारी गरिएको छ । अब उनलाई पक्राउ गरेर कानून प्रक्रिया अगाडि बढाइनेछ ।

केन्द्रीय सदस्य महर अनेरास्ववियुको राजनीतिमा चर्चित नाम हो ।