काठमाडौं – त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् ।
जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यती एयरलाइन्सको विमानमा ठोक्किएको हो ।
विमान ठोक्किएपछि बुद्धको उडान रद्ध भएको छ । विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले ठूलो क्षति नभएको र सामान्य रुपमा छाेएकाे जानकारी दिए ।




प्रतिक्रिया