काठमाण्डु– सरकारले भरतपुर विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित आय तथा व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त जानकारी दिए ।
मन्त्री वाग्लेले निजगढ विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्र टुंगो लगाइने बताए ।




प्रतिक्रिया