काठमाडौं – नेपालमा शनिबाार (आज) कुनैपनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा हुस्सु÷कुहिरो लागेपनि अन्य स्थानहरुमा घाम लागेको छ ।
दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति देशका पश्चिमी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सफा हुनेछ ।




प्रतिक्रिया