अख्तियारद्धारा ९ प्रहरी एकैपटक पक्राउ

अख्तियारद्धारा ९ प्रहरी एकैपटक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन । दुई असइसहित ९ प्रहरी शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा परेका हुन् ।

जो रंगेहात समातिएः
असई सुवा ढुंगाना — ४५ हजार
हवल्दार दीपक भारती — ४५ हजार
असई गोपाल श्रेष्ठ — ३० हजार
हवल्दार अमन चौधरी — ५ हजार
जवान दीपेन्द्र कुँवर — ५ हजार
जवान मुकेश पटेल — ५ हजार
जवान रत्न रिजाल — ५ हजार
जवान मानसिंह रोका — ५ हजार, यो खब आजको नयाँ पत्रिकामा र छ ।