अख्तियारमा उजुरी परेपछि निगमका अर्थ निर्देशक हटाइए

अख्तियारमा उजुरी परेपछि निगमका अर्थ निर्देशक हटाइए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – आर्थिक अनमियतता तथा शैक्षिक योग्यता नमिलेको लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि नेपाल वायुसेवा निगमले आर्थिक विभागका कामु निर्देशक युवराज अधिकारीलाई अर्थ विभागबाट हटाएको छ ।

उच्च स्रोतले उपलब्ध गराएको पत्र अनुसार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार गरेको निर्णयले उनलाई अर्थबाट हटाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको हो।याे समाचार कान्तिपुर दैनिकमा छ ।