अखिल क्रान्तिकारीमा क्रियाशिल सबैखाले गुटहरु खारेज गरिनुपर्छ : अधिकारी

अखिल क्रान्तिकारीमा क्रियाशिल सबैखाले गुटहरु खारेज गरिनुपर्छ : अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – अखिल (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीले सबैखाले गुटहरु खारेज गरिनुपर्ने धारणा राखेका छन ।

सोमबार भक्तरपुरको सल्लाघारीमा सम्पन्न अखिल क्रान्तिकारीको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा नेता अधिकारीले यस्तो धारणा राखेका हुन । एकिकृत र एक ढिक्का अखिल क्रान्तिकारी आवस्यक रहेको भन्दै उनले भने, ” पार्टी र जनसंगठनहरुबाट सबै खाले गुट र यसका गतिबिधीहरु पुर्ण रुपमा खारेज गरिनुपर्छ। ”

माओवादी क्रेन्द्रका नेता हितमान शाक्यसहित केन्द्रिय नेताहरु नारायण दहाल र दिलिप प्रजापतिले अतिथीका रुपमा निम्त्यइएको बैठकलाई अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ पुर्व अध्यक्ष त्रय लेखनाथ न्यौपाने ।रमेश मल्ल र रत्न ढकालले सम्बोधन गरेका थिए ।