काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त र आयुक्तले राजीनामा दिने भएका छन् । कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले राजीनामा दिने भएका हुन् ।
प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्द नियुक्त भएपछि दुवै जनाले राजीनामा दिने भएका छन् ।




प्रतिक्रिया