काठमाडौं – एलजीले फागुन ८ गते देखि फ्रि एसि सर्भिस क्याम्प ल्याएको छ । जस अन्र्तगत कुनै पनि ब्राण्डको निःशुल्क ए.सी सर्भिस गर्न सकिन्छ ।
साथै स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ ए.सि. खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ । जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकन सँग नयाँ एल.जी ए.सी पनि साट्न सकिने छ । फ्रि सर्भिसको लागि ९८०३६२१९२४-९८६४४७५५६९ मा रजिष्टे«सन गराउनु पर्ने छ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ ।




प्रतिक्रिया