काठमाडौं – एलजीले नेपालभरी रोड शो सुरु गरेको छ । यस रोड शोमाएल.जी.काइनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनिगरिरहेको छ ।
यस रोडशो को मूल्यआकर्षण वासिङ्ग मेसिन, टिभी र एसि रहेको छ । भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टा समापन हुनेछ ।
यस रोड शो को मुख्य उद्देश्य एलजीको वासिङ्ग मेसिनको डेमो रहेको छ । जसमाएल.जी.को ८ के.जी.को वासर ड्रायर वासिङ्ग मेसिनबाट डेमो दिने कम्पनिले जनाएको छ ।
एल.जी. को वासिङ्ग मेसिन नेपालीबजारमा सर्वाधिकविक्रीहुने गरेको छ र यस रोड शो बाट वासिङ्ग मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमाग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको छ । एलजीको आधिकारी क विक्रेताचौधरी ग्रुपअन्गर्तत सिजी इम्पेक्स प्राली रहेको छ ।




प्रतिक्रिया