एजेन्सी – बेलायतका राजकुमारको ९९ वर्षको उमेरमा निधन भएको छ । युवराज फिलिप बेलायतकी रानी एलेजाबेथ द्वितीयका श्रीमान हुन् ।
शाही परिवारले आज बिहान विन्डसर कैसलमा निधन भएको घोषणा गरेको छ । महारानीले आफ्ना श्रीमान एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गरेको बकिङ्हम प्यालेसले जानकारी दिएको छ ।




प्रतिक्रिया