काठमाण्डु – ललितपुरको अल्का अस्पतालले अक्सिजन आपूर्ति सहज बनाइदिन सरकारसँग माग गरेको छ ।
अक्सिजनको अभावका कारण कोभिडका विरामीहरुको उपचारमा समस्या देखिन सुरू भएकाले आपूर्ति सहज बनाइदिन माग गरेको हो ।
अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक भएको तर ४६ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको जनाएको छ ।





प्रतिक्रिया