सर्वदलीय बैठक बालुवाटारमा जारी

सर्वदलीय बैठक बालुवाटारमा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

केहीबेरअघि बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको उपस्थिति रहेको छ ।

पछिल्लो समय राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा पार्टीभित्र पनि किचलो चुलिएको छ । सर्वदलीय बैठकमा समसामयीक विषयमा छलफल गर्ने बताइए पनि मुलतः राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शनका विषयमा छलफल गर्ने बुझिएको छ ।

नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।