एमालेको निष्कर्ष- ६ महिनामा देउवा सरकार सबैतिर असफल (पूर्णपाठसहित)


काठमाण्डु – नेकपा एमालेले बर्तमान गठबन्धनको सरकार सबैतिर असफल भएको बताएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले ८ पृष्ठे लामो वक्तव्य जारी गर्दै सर्वोच्च अदालतको परमादेशबाट बनेको गठबन्धन सरकार सबै पक्षमा असफल भएको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको ६ महिने कार्यकालमा शक्ति पृथकीकरण र राज्यका अंगहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, बाह्य सम्बन्ध र शान्ति सुरक्षाको अवस्थालगायत प्रमुख पक्ष गम्भीर रुपले समस्याग्रस्त बनेको उनले बताएका छन् ।

साथै अध्यक्ष ओलीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले चासो नदएिको आरोप लगाएका छन् ।

यस्ताे छ वक्तव्यको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस
Advertisement