काठमाण्डु – नेकपा एमाले संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय बोर्डको बैठकले पार्टी विरोधी गतिविधि गर्ने नेता नेपालसहित सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए ।
५ चैतमा गठन भएको बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।




प्रतिक्रिया