एमाले महाधिवेशन आयोजक समितिको बैठक १० गतेसम्मलाई स्थगित

एमाले महाधिवेशन आयोजक समितिको बैठक १० गतेसम्मलाई स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित भएको छ । अर्को बैठक १० गते फेरि बस्नेगरी स्थगित भएको एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

उनले आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको जानकारी दिए । सोही बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ ।