राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमाले उम्मेदवारको मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमाले उम्मेदवारको मनोनयन दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो ।