एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर काफ्ले


काठमाण्डु – सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुनः एमालेमै फर्किएकी हुन् ।

उनलाई आइतबार सर्लाही एमालेले पुनः पार्टीमा स्वागत गरेको छ । काफ्ले पुनः माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement