एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै हुने

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ र पहिलो बैठक सौराहामै हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रम सौराहामै हुने भएको छ ।

आज सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम महाधिवेशनस्थल सौराहामै हुने तय भएको हो । त्यस्तै नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पनि महाधिवेशन स्थलमै हुने भएको एमालेले जनाएको छ ।