राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय दर्ता

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले प्रदेश १ मा मनोनयन दर्ता गरेको छ । एमालेले गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पालाई उम्मेदवार बनाएको हो ।

उनीहरुले प्रदेश १ निर्वाचन आयोगको कार्यालय पुगेर राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।