काठमाण्डु – नेकपा एमालेका नवनियुक्त केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् ।शुक्रबार केन्द्रीय कार्यालय थापाथलीमा अधिकारीले पदभार ग्रहण गरेका हुन् ।
उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले स्वागत गरेका छन् ।




प्रतिक्रिया