काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । बैठक केही बेरअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको हो ।
बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ । एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।




प्रतिक्रिया