दाङ क्षेत्र नं.२ मा एमालेबाट शंकर पोखरेल एकल सिफारिस

दाङ क्षेत्र नं.२ मा एमालेबाट शंकर पोखरेल एकल सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

आज बसेको क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

पोखरेल २०७४ को निर्वाचनमा दाङ–२ (क) बाट निर्वाचित भएर लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।मुख्यमन्त्री हुँदा उनले स्थायी राजधानी दाङ तोकेका थिए ।