यी हुन एमालेमा खुलातर्फ सर्वसम्मत चयन भएका ५३ महिला केन्द्रीय सदस्य (नामसहित)

यी हुन एमालेमा खुलातर्फ सर्वसम्मत चयन भएका ५३ महिला केन्द्रीय सदस्य (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । चितवनमा जारी दशौं महाधिवेशनमा खुलातर्फ ५३ जना सर्वसम्म्त चयन भएका हुन् ।

५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित भएका हुन् ।

यी हुन निर्बिरोध निर्वाचित केन्द्रीय सदस्य

१. अम्बिका थापा

२. इन्दु कडरिया
३. उषाकिरण तिम्सिना
४. श्रीमाया थकाली
५. कोमल वली
६. गीता अधिकारी
७. गोमा आचार्य
८. गौरी कुमारी वली
९. जानुका सिम्खडा
१०. टुका हमाल
११. डा.शिवमाया तुम्बाहम्फे
१२. तुलसा कुमारी दाहाल
१३. थममाया थापा
१४. दक्षिणा शाही
१५. दीपा शर्मा
१६. नविना लामा
१७. निरु दर्लामी कुँवर
१८. निरुदेवी पाल
१९. निर्मला देवकोटा
२०. प्रतीक्षा तिवारी
२१. प्रभा बराल
२२. बालिका गिरी
२३. विमला घिमिरे
२४. बुधनीदेवी महतो
२५. भगवती चौधरी
२६. भारती पाठक
२७. भगवती न्यौपाने
२८. मनकुमारी जिसी
२९. ममता गिरी
३०. मीना उप्रेती
३१. मैनाकुमारी भण्डारी
३२. लक्ष्मी गौतम
३३. लीलाकुमारी भण्डारी
३४. विद्या भट्टराई
३५. विना राई
३६. विन्दा ढुंगाना
३७. विन्दा पाण्डे
३८. शर्मिला कार्की
३९. शान्ता चौधरी
४०. शान्तिदेवी ढकाल
४१. शोभा ज्ञवाली
४२. सम्झना देवकोटा
४३. सकुन्तला बस्नेत
४४. सरस्वती बस्नेत
४५. सरिता न्यौपाने
४६. सिता गिरी वली
४७. सीता न्यौपाने
४८. सीता पौडेल
४९. सिर्जना काफ्ले
५०. सीताकुमारी सुन्दास
५१. सुजिता शाक्य
५२. सुनिता बराल
५३. सुशीला नेपाल