१० औँ महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले

१० औँ महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले छाडेका छन् ।

मंसिर १० देखि १२ गतेसम्म पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् ।

आज उनले एक विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका छन् ।