यसकारण रद्द भयो अम्बे सिमेन्ट प्रालीको इजाजत

यसकारण रद्द भयो अम्बे सिमेन्ट प्रालीको इजाजत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द भएको छ।

 

 

नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले इजाजत रद्द गरेको हो।

 

 

विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरिएको हो।

 

 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए।