काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेट गरेकी छन् ।
बिहीबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको उनीहरुबीचको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।




प्रतिक्रिया