राजदूत श्रेष्ठद्वारा चीनका राष्ट्रपति सी जिनपिङसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राजदूत श्रेष्ठद्वारा चीनका राष्ट्रपति सी जिनपिङसमक्ष ओहोदाको प्रमाणपत्र पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनका राष्ट्रपति सी जिनपिङसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेस गरेका छन् । ग्रेट हल अफ चाइनामा भएको भेटमा राजदूत श्रेष्ठले आफ्नो ओहोदाको पत्र पेस गरेका हुन् ।

ओहोदाको प्रमाण पत्र ग्रहण गर्दै राष्ट्रपति सीले श्रेष्ठलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए।  साथै राष्ट्रपति सीले श्रेष्ठको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गरेका थिए ।