एमसीसी कार्यालयअघि विप्लप-माओवादीको प्रर्दशन

एमसीसी कार्यालयअघि विप्लप-माओवादीको प्रर्दशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो । जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।