अमेरिकाले नेपाललाई दियो १ हजार थान सिलिण्डर

अमेरिकाले नेपाललाई दियो १ हजार थान सिलिण्डर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले नेपाललाई एक हजार थान सिलिण्डर सहयोग गरेको छ ।

अमेरिकी सहयोग नियोग (यूएसएड) ले आज एक हजार थान सिलिण्डरहरु स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको हो ।

परराष्ट्र मन्त्रालयकाअनुसार अमेरिकाले तीनवटा कार्गो जहाजमार्फत् नेपालमा स्वास्थ्य सामग्री पठाउनेछ ।