अमेरिकाको पिट्सवर्गमा अन्धाधुन्ध गोली प्रहार, एघारको मृत्यु

अमेरिकाको पिट्सवर्गमा अन्धाधुन्ध गोली प्रहार, एघारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको पेन्सिलभिनिया पिट्सबर्गमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ। ६ जना गम्भीर घाइते भएका छन्।
बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

उनको परिचय भने खुलाइएको छैन, यद्यपि अमेरिकी सञ्चारमाध्यमले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोबर्स रहेको उल्लेख गरेका छन्। उक्त घटना स्थानीय समयअनुसार शनिबार बिहान ९ः ४५ बजे भएको प्रहरीले जनाएको छ।