३२ करोड ४३ लाखको स्वास्थ्य सामाग्री सहयोग गर्ने अमेरिकाको घोषणा

३२ करोड ४३ लाखको स्वास्थ्य सामाग्री सहयोग गर्ने अमेरिकाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी दूतावासकाअनुसार अमेरिकी इन्डो–प्यासेफिक कमान्डले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अक्सिजन सिलिन्डर, प्लान्ट र भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको हो ।