अमेरिकी नौसेनाको जहाज विस्फोट, २१ जना घाइते


एजेन्सी – डिएगोमा अमेरिकी नौसेनाको जहाज विस्फोट भएको छ । डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाज विस्फोट हुँदा २१ जना घाइते भएका छन् ।

अमेरिकी नौसेना अधिकारीका अनुसार जहाज आइतबार विस्फोट भएको हो । अमेरिकी नौसेनाले घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement