भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना

भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाह सोमबार राती नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् ।

उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर, रिपोर्ट आएको चार दिनपछि पुनः स्वास्थ्यमा समस्या देखिएको हो ।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि दुई सातादेखि अस्पतालको आइसोलेसनमा बसेका उनी डिस्चार्ज भएका थिए । उनले ज्यान दुख्ने समस्या देखिएको बताएका छन् ।