कोशीका नवनिर्वाचित सभामुख विष्टले भने – सबै दलसँग समन्वय गरेर काम गर्छु

कोशीका नवनिर्वाचित सभामुख विष्टले भने – सबै दलसँग समन्वय गरेर काम गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्मरबहादुर विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने प्रतिक्रिया दिएका छन् ।

राप्रपाका प्रदेशसभा सदस्य विष्ट मंगलबार सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘सबै दलका नेताहरूसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’