कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

कांग्रेस नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता अमरेश सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।  नेता सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधीमा पराजित भएका हुन ।

उनले २ सय ४८ मत पाएका छन् । प्रतिनिधीमा निर्वाचित भएका विरेन्द्र सिंहले ५ सय १४, सुरेन्द्र प्रसाद सिंहले ५ सय १६ र रघुबीर कार्कीले ५ सय १३ मत ल्याएर विजयी भएका छन् । पराजित सिंह सर्लाही क्षेत्र नम्बर ४ का निर्वाचित सांसद समेत हुन ।