गृहमन्त्रालयको निर्देशनले रोकिएन आन्दोलन, यस्तो छ समयतालिका

गृहमन्त्रालयको निर्देशनले रोकिएन आन्दोलन, यस्तो छ समयतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लकडाउनमा सभा जुलुस गर्न निधेष गरे पनि युवाहरुको समूहले आन्दोलनलाई जारी राखेका छन् ।

कोरोना महामारी तथा लकडाउनका सन्दर्भमा सरकारको विरोध गर्दै केही दिनयता काठमाडौं उपत्यकासहित देशभर आन्दोलन जारी छ ।

यसै क्रममा आन्दोलनकारीले आजदेखि असार ३ गतेसम्म देशको राजधानीलगायत विभिन्न स्थानमा गरिने विरोधसभाको सूची सार्वजनिक गरेका हुन् ।

डा. गोविन्द केसीका सहयोगी डा. अभिशेषराज सिंहले ट्विटमार्फत विरोध कार्यक्रमको सूची सर्वाजनिक गरेका छन् ।