ऋषिकेशका स्वकीय सचिव पोखरेललाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

ऋषिकेशका स्वकीय सचिव पोखरेललाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजजालसे पोखरेललाई पाँच दिन म्याद थप गरेको हो।

ठगी आरोप लागेका पोखरेललाई आज (बिहीबार) बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।