काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको तयारी भएको थियो ।
पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि दोस्रो चरणको मतदानको तयारी भएको थियो ।तर, दोस्रो चरणको मतदानमा जानुअघि उमेशलाल श्रेष्ठले अञ्जन श्रेष्ठको नाममा सहमति जनाएपछि अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।




प्रतिक्रिया