गोलकिपर अन्जनाले गरिन् बिहे

गोलकिपर अन्जनाले गरिन् बिहे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर प्रेमी अविरल लामासँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

भक्तपुर निवासी लामासँग मगरले धुलिखेलमा विवाह गरेकी हुन् । लामो समययता उनीहरू प्रेम सम्बन्धमा थिए। यू-१९ उमेर समूहको कप्तानी गरेकी मगर हाल सिनियर टिमकी वैकल्पिक गोलरक्षकको रुपमा छिन् ।