माओवादी केन्द्रको बैठकअघि नेताहरूको एन्टिजेन परीक्षण

माओवादी केन्द्रको बैठकअघि नेताहरूको एन्टिजेन परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । शनिवार बस्ने केन्द्रीय समिति बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको हो ।

एन्टीजेन परीक्षणमा सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजबाट सुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।