एजेन्सी – भारतले नेपाल–भारतबीचको सम्बन्ध अझै मजबुद बनाउँदै लैजाने बताएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुवै देशबीचको सम्बन्ध सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताएका छन् ।
‘नेपाल र भारतको मैत्रिपुर्ण सम्बन्ध सदिऔंदेखि रहि आएको छ, सांस्कृतिक र सामाजिक सम्बन्ध पनि कायम रहि आएको छ,’ प्रवक्ता श्रीवास्तवले भने,’ हामी यस सम्बन्धलाई थप मजबुद बनाउनलाई प्रतिबद्ध छौ ।‘
वर्षाको समयमा नेपालबाट जाने नदीको बहावलाई रोक्न तटबन्ध निर्माण गर्ने कार्य भइरहेको उनले बताए ।




प्रतिक्रिया