सशस्त्र प्रहरीका ३८ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं–सशस्त्र प्रहरी बलका ३८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।

सशस्त्र प्रहरीको बढुवा समितिको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो। र, सात दिनभित्र बढुवा उपर उजुरी दिन पनि आह्वान गरिएको छ।  

प्रतिक्रिया दिनुहोस
Advertisement