सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईमा जागिर खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईमा जागिर खुल्यो (विज्ञापनसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो।  सशस्त्र प्रहरीमा इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो।

हेर्नुहोस् विज्ञापन