सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित, कति जना पास भए ? (नामसहित)

सशस्त्र प्रहरी निरीक्षकको नतिजा प्रकाशित, कति जना पास भए ? (नामसहित)


काठमाडौं – लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी बलको साधारण साधारण समूहतर्फ सशस्त्र प्रहरी  निरीक्षक पदको नतिजा प्रकाशित भएको छ । ३७८ जना संलग्न रहेको लिखित परीक्षामा ६५ जनाले मात्र नाम निकालेका छन् ।

गत फागुन २७, २८, २९ र ३०, चैतको १ गते भएको लिखिति परीक्षाको नतिजा प्रकाशित भएको हो । लिखितमा पास भएकाल उम्मेद्वारहरुले साउन ११ गते १० बजे सम्पर्क गर्न सशस्त्र प्रहरीको मानव स्रोत विभाग तथा तालिम निर्देशनालयले आग्रह गरेको छ ।